नेपालका लागि काम गरेकाहरु अर्डर अफ अस्ट्रेलिया पदक बाट सम्मानित

महारानी एलिजाबेथ द्वितीयको जन्मदिनको अवसरमा २०१९ अर्डर अफ अस्ट्रेलिया पदक बाट सम्मानित भएका अस्ट्रेलियालीहरुमा नेपालमा वा नेपालीहरुका हीतका लागि काम गरेकाहरु पनि रहेका छन्।

2019 OAM winners Wendy Moore (left), Kerry Pryor (center) and Paul Hameister (right) spoke to SBS Nepali.

2019 OAM winners Wendy Moore (left), Kerry Pryor (center) and Paul Hameister (right) spoke to SBS Nepali. Source: Supplied

पुरस्कार बारे थप समाचार हाम्रो अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ, पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

Share

Published

Updated

By Rajish Aryal


Share this with family and friends