कोरोना प्रभाव: १०० वर्षमा पहिलो पटक भिक्टोरिया - न्यु साउथ वेल्स सीमा बन्द हुने

भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रुजले छिमेकी राज्य न्यु साउथ वेल्ससँगको सीमा मङ्गलवारदेखि बन्द हुने घोषणा गरेका छन्।

Victorian Premier Daniel Andrews.

Victorian Premier Daniel Andrews. Source: AAP


Share

Published

By Maani Truu


Share this with family and friends