

‘संसार हल्लिन थालेको थियो’: दस वर्ष अगिको महाभूकम्पको सम्झना र पुनर्निर्माणको काम
नेपालमा करिब ९ हजारको ज्यान जाने गरी गएको ७.८ म्याग्निट्युटडको विनासकारी महाभूकम्पकको आज १० वर्ष पूरा भएको छ। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्दारमा संलग्न रहेका र अन्य मानिसहरुसँग गरेको कुराकानी गरेका छौं।
Published 25 April 2025 11:14am
Source: SBS
Image: The 5th-century Swayambhunath stupa after it was damaged in the April 2015 earthquake in Kathmandu, Nepal. The earthquake damaged at least 68 cultural heritage sites in Nepal. (AP)
यो प्रस्तुती हाल अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ।

'World started shaking': Remembering the Nepal earthquake 10 years on
Share