‘आमाको हातको खाना सम्झियो, अनि बासी पिजा खाइयो, परदेशमा बसेर!’

Nepalis in Australia remember their mothers this Mother's Day.

Nepalis in Australia remember their mothers this Mother's Day. Credit: SBS Nepali

अस्ट्रेलियामा आइतवार, ११ मेमा ‘मदर्स डे’ मनाइँदै गर्दा यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्ना आमाहरूलाई यसरी सम्झिएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Share