को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्‌मा?

FEDERAL MINISTERS SWEARING IN

Australian Prime Minister Anthony Albanese and Australian Governor-General Sam Mostyn pose for photographs with members of the ministry during a swearing-in ceremony at Government House in Canberra, Tuesday, 13 May 2025. Source: AAP / LUKAS COCH/AAPIMAGE

आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले नयाँ मन्त्रीपरिष्द् चयन गरेका छन्। प्रधानमन्त्री र उनको नयाँ मन्त्रीमण्डलले मङ्गलवार, १३ मेमा क्यानबरास्थित गभर्मेन्ट हाउसमा गभर्नर जनरल समक्ष शपथ ग्रहण गरेका छन्। एक रिपोर्ट।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

सुन्नुहोस्
nepali_130525_POLITICS_MINISTRY_RNF image

को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्‌मा?

04:19

Share