अस्ट्रेलियामा सम्पन्न एन्ज्याक दिवस सन् २०२४

Australian Governor-General David Hurley lays a wreath during the dawn service on Anzac Day at the Australian War Memorial in Canberra on Thursday, 25 April 2024.

Australian Governor-General David Hurley lays a wreath during the dawn service on Anzac Day at the Australian War Memorial in Canberra on Thursday, 25 April 2024. Source: AAP / LUKAS COCH/AAPIMAGE

एन्ज्याक दिवसको उपलक्ष्यमा अस्ट्रेलिया भर मानिसहरू हजारौँको सङ्ख्यामा भेला भएका छन्। यस दिनमा मुख्यतः पहिलो विश्व युद्धको क्रममा ग्यालिपोलीमा लडेका र ज्यान गुमाएका अस्ट्रेलिया र न्यु जिल्यान्डका सैनिकहरूलाई सम्झने गरिन्छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share