
Source: AAP
Published 3 December 2018 1:41pm
Updated 18 February 2019 4:48pm
By SBS Nepali
Source: SBS
Share this with family and friends
सिड्नी र मेलबर्न लगायतका अस्ट्रेलियाली सहरहरूमा सन् २०१९ मा पनि घर भाउ घट्ने क्रम जारी रहला? के आगामी वर्ष बिक्रीमा राखिने घर र अपार्टमेन्टहरुको सङ्ख्यामा गिरावट आएर मूल्यमा असर पर्ला? आर्थिक सल्लाहकार विश्वास भट्टराई यस मासिक शृङ्खलामा आफ्नो विचार व्यक्त गर्दै।
Share