हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाका भुटानी शरणार्थी पृष्ठभूमि भएका बालबालिकाहरू पढाई र जीवन प्रति बढि उत्प्रेरित
![Here are the latest return-to-school rules in Australia](https://images.sbs.com.au/dims4/default/39fcbcd/2147483647/strip/true/crop/1280x720+0+32/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2F20210218001521354925-original.jpg&imwidth=1280)
Here are the latest return-to-school rules in Australia Source: AAP
भुटानी शरणार्थी पृष्ठभूमिका आप्रवासी स्कुले बालबालिकालाई कोभिड-१९ महामारीका बेला परेका प्रभावका बारे एक अध्ययन सम्पन्न भएको छ। यस बारे हामीले उक्त अध्ययनसँग सम्बन्धित नवराज मुडभरीसँग गरेको कुराकानी।
Share