“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी

Abdullah Al Mutairi Source: RSS
वादविवाद, हार र जीतका बिच नेपालले साफ फुटबल च्याम्पियनसिपको उप-विजेता भएर यस हप्ता नयाँ कीर्तिमान कायम गरेको छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।
Share