हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
किन पारित भएन त धार्मिक भेदभाव सम्बन्धि विधेयक र यसले तपाईँलाई के प्रभाव पार्न सक्छ?
![Protestors are seen marching through the CBD of Brisbane opposing the Federal Governments Religious Discrimination Bill, Wednesday, February 9, 2022.](https://images.sbs.com.au/dims4/default/74545a8/2147483647/strip/true/crop/1800x1013+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2F20220209001621654190-original.jpg&imwidth=1280)
Protestors are seen marching through the CBD of Brisbane opposing the Federal Governments Religious Discrimination Bill, Wednesday, February 9, 2022. Source: AAP Image/Darren England
पछिल्लो समयमा चर्चा र आलोचनाको विषय बनेको धार्मिक भेदभाव विधेयक बिहीबार माथिल्लो सदनबाट पारित नभए पछि अनिश्चितकालका लागि पछाडी धकेलिएको छ।
Share