‘सम्पत्ति आउँदा-आउँदै सन्तति नहराओस्, कार हुँदा-हुँदै अहंकार नहोस्!’

20250226_223720876_iOS.jpg

Raju Adhikari (L) and Chintamani Yogi (R) at SBS Studios Melbourne on Thursday, 27 February 2025. Credit: Credit: SBS Nepali

सन् २०१९ पछि पहिलो पटक अस्ट्रलिया भ्रमणमा आएका डा. चिन्तामणि योगी र उनका मित्र एवं अस्ट्रेलियाको नेपाली समुदायमा सन् १९९७ देखि नै सक्रिय रहेका वैज्ञानिक डा. राजु अधिकारीसँग उहाँहरूको मित्रता, ज्ञान र विज्ञानको सम्बन्ध अनि विविध सामाजिक आयामहरू बारे एसबीएस नेपालीले गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्।
यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।
पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्।
सुन्नुहोस्
nepali_120325_Chintamani Raju Part 2 CORRECT image

‘सम्पत्ति आउँदा आउँदै सन्तति नहराओस्, कार हुँदा हुँदै अहंकार नहोस्!’

14:01

Share