सरकारी ऋण सहजीकरणले घर जग्गा किन्नेहरु बढे

First Home Owner, federal budget

It's a great time to buy your first home. Source: Getty images

घर किनबेच बजारको हालको अबस्था,बजेटबाट के अपेक्षा राख्ने ,साना व्यवसायीलाई यो बजेटमा के छ त ? निजी बिमा कम्पनि रोज्दा के कुरामा ध्यान पुर्‍याउने भन्ने बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • घर किनबेच बजारको हालको अबस्था
  • बजेटबाट के अपेक्षा राख्ने
  • साना व्यवसायीलाई यो बजेटमा के छ
  • निजी बिमा कम्पनि रोज्दा के कुरामा ध्यान पुर्‍याउने

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share