रिपोर्ट सुन्नुहोस: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के नियमनको माग हुँदैमा फेसबुक माथि अङ्कुश लाग्ला त?
![Facebook whistleblower, Frances Haugen appears before the Senate Commerce, Science, and Transportation Subcommittee at the Russell Senate Office Building in DC.](https://images.sbs.com.au/dims4/default/0dc0a31/2147483647/strip/true/crop/4200x2363+0+147/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2F20211006001583467533-original.jpeg&imwidth=1280)
Facebook whistleblower, Frances Haugen appears before the Senate Commerce, Science, and Transportation Subcommittee at the Russell Senate Office Building in DC. Source: ABACA via AAP
सामाजिक सञ्जाल फेसबुककी एक पूर्व कर्मचारीले अमेरिकी कङ्ग्रेस अन्तर्गतको संसदीय सुनुवाइका क्रममा उक्त कम्पनीले समाज विभाजनमा इन्धन भर्ने काम गर्ने गरेको र बालबालिकालाई हानि पुर्याएको आरोप लगाएपछि केही राजनीतिज्ञहरूले फेसबुक माथि तत्कालै नियमन गर्नु आवश्यक रहेको बताएका छन्।
Share