हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
"ब्रिटिश समकक्षी सरह गोर्खाहरूको पेन्सन कायम हुनुपर्यो"
![LB GHISING, Ex Gurkha](https://images.sbs.com.au/dims4/default/d84031d/2147483647/strip/true/crop/1134x638+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Flb_ghising.png&imwidth=1280)
भू पू ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका एक जना संयोजक एल बी घिसिङ Source: SBS Nepali
गोर्खाहरूको पेन्सन उनीहरूको ब्रिटिश समकक्षी सरह बनाउनु पर्ने माग राख्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले अघिल्लो बुधवार आफ्नो माग सम्बोधन गरिनुपर्छ भन्दै माइतीघरको मण्डलामा प्रदशर्न गरे। भू पू ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका एक जना संयोजक एल बी घिसिङसँगको कुराकानी।
Share