होबार्टमा स्वस्थ्य शिविर
![Health Clinic in Hobart](https://images.sbs.com.au/dims4/default/167e30f/2147483647/strip/true/crop/960x540+0+50/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Ftasmania.jpg&imwidth=1280)
Source: Nepalese Society Tasmania
तासमेनियामा पहिलो चोटि नेपालीहरुलाई लक्षित गर्दै संचालन गरिएको स्वास्थ्य शिविर सफल भएको आयोजकहरुले दावी गरेका छन्। बिशेषगरि भाषिक समस्या हुनेहरुले यस शिविरमा नेपाली चिकित्सकहरुबाट लाभ उठाएका छन्।
Share