"धेरै निराशा भोग्नु परे पनि आशा राख्न भने कहिल्यै छाडिन": अमृता खरेल
![Amrita Kharel](https://images.sbs.com.au/dims4/default/b7f2b84/2147483647/strip/true/crop/1980x1114+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Famritasbs.jpg&imwidth=1280)
Amrita Kharel speaks to SBS Nepali on her achievements against all odds Source: आभास पराजुली/एसबीएस
सन् २००६ मा अस्ट्रेलिया आउनु अगाडी अमृता खरेलले न आफ्नो जिल्ला बाहिर पाइला हालेकी थिइन् न अङ्ग्रेजी सिक्ने मौका नै पाएकी थिइन् तर १४ वर्षको अन्तरालमा उनले सबै बाधा व्यवधानहरू पार गर्दै आफ्नो जीवनमा अकल्पनीय परिवर्तन गर्न सफल भएको बारे उनले हामीसँग गरेको कुराकानी।
Share