हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
अस्ट्रेलियामा नेपालीहरूको क्रिसमस: 'छोराछोरीलाई आफ्नै चाडबारे बुझाउन बढी जोड दिने गरेको छु'
![The children of needy families are give Christmas presents by Santa Clause at the Reverend Bill Crews Foundation at Ashfield in Sydney.](https://images.sbs.com.au/dims4/default/0e7a781/2147483647/strip/true/crop/1800x1013+0+70/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2F3480b842-93f4-451a-a59c-0c71c63129d5_1640239864.jpeg&imwidth=1280)
The children of needy families are give Christmas presents by Santa Clause at the Reverend Bill Crews Foundation at Ashfield in Sydney. Source: AAP
अस्ट्रेलियामा धेरै नेपालीहरूले साथीभाइहरूसँग भेटेर र रमाइलो गरेर क्रिसमस मनाएको बताएका छन्। तर केही अभिभावकहरूले भने छोराछोरीले आफूले नै मान्दै आएका चाडपर्वहरूबारे बढी सिकुन् भनेर क्रिसमस भव्य रूपमा नमनाउने बताए।
Share