अस्ट्रेलियामा आफ्नो टैक्स रिटर्न कसरी गर्ने?
Source: AAP
२०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।
Share