हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Niraj Shrestha speaks to SBS Nepali on the federal budget and its impact on international student visas. Source: Pixabay, Supplied / Supplied/Pixabay CCO
Published 16 May 2024 12:32pm
Updated 16 May 2024 5:25pm
By Sunita Pokharel
Source: SBS
Share this with family and friends
सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।
Share