नेपाल: लोप हुँदै गएको "कौरा" नाचगानको पुनर्जागरण गर्दै मगर समुदाय

Kaura Nepal 2

Performers in a folk music program organised by Nepal Magar Sangh in Kathmandu, Nepal. Credit: Sewa Bhattarai

Get the SBS Audio app

Other ways to listen


Published 27 February 2023 2:49pm
Updated 24 April 2023 5:41pm
Presented by Sewa Bhattarai
Source: SBS


Share this with family and friends


नेपालको मगर समुदायमा विभिन्न किसिमका नाचगानको प्रचलन रहेको छ, जस मध्य माघदेखि असार महिनासम्म गरिने कौरा नाच पनि पर्छ। काठमान्डुको एउटा लोक सङ्गीत उत्सवमा भाग लिनका लागि पोखराबाट आएको १८ जनाको टोलीमध्ये संयोजकहरू सुनमाया आले, राधा राना, र केशकुमारी थापासँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।


Kaura Nepal
From left to right: Keshkumari Thapa, Radha Rana and Sunmaya Ale talk about Kaura, a folk musical performance of Nepal. Credit: Sewa Bhattarai
Kaura 3
Performers wore traditional Magar costumes as they performed Kaura songs and dances. Credit: Sewa Bhattarai
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share