मार्च १ देखि ३०गते सम्मका लागी तय गरिएको यो चुनौतीका बारेमा किरण गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्। किरण गुरुङको मार्च अन च्यालेन्जको तेस्रो चरण: एकै दिनमा ९६ किलोमिटर दौडने तयारी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
किरण गुरुङको मार्च अन च्यालेन्जको तेस्रो चरण: एकै दिनमा ९६ किलोमिटर दौडने तयारी
![Kiran Gurung](https://images.sbs.com.au/dims4/default/ba20458/2147483647/strip/true/crop/979x551+0+504/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fkirna.jpg&imwidth=1280)
Source: Supplied
किरण गुरुङले मार्च अन च्यालेन्ज अन्तर्गत तीन पटक ९६ किलोमिटर दौडने चुनौतीको अन्तिम चरणमा पुगेका छन्। दुई पटक ९६ किलोमिटर पुरा गरिसकेका पर्थका गुरुङ, अब ३१ मार्चमा तेस्रो तथा अन्तिम ९६ किलोमिटर दौडने छन्।
Share