मंगल ग्रहमा जीवनको संकेत पत्ता लगाउने मिशन।

European and Russian Space agencies send a rocket to Mars to detect signs of life.

European and Russian Space agencies send a rocket to Mars to detect signs of life.

रूसी र युरोपेली अन्तरिक्ष निकाय द्वारा मंगल ग्रहमा जैविक गतिविधिको संकेत पत्ता लगाउन एक संयुक्त मिशन सुरु गरेका छन्। उक्त खोजको मुख्य ध्यान केमा केन्द्रित रहने छ त? साथै हबल टेलिस्कोप द्वारा गरिएको पछिल्लो खोज बारे कुरागर्दै हुनुन्छ खगोलशास्त्री डा राजन छेत्री।



Share