नयाँ जागिर वा नयाँ व्यापार - के नेटवर्किंगनै हो त यसको जवाफ?
![Dr Kishor Vaidya](https://images.sbs.com.au/dims4/default/2c02eed/2147483647/strip/true/crop/554x312+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fkishor_vaidya.jpg&imwidth=1280)
Dr Kishor Vaidya Source: Supplied
धेरै सर्वेक्षणहरूले नयाँ जागिर खोज्न वा आफ्नो व्यावसायिक अवसर बढाउन "नेटवर्किंग" धेरै महत्वपूर्ण रहेको बताइएको छ। तर के नेटवर्किंग गर्ने कुनै सही या गलत तरीका हुन्छ त? लेखक र सह- प्राध्यापक किशोर वैद्य नेटवर्किंग भनेको के हो र यसको फाइदा कसरी उठाउनेबारे आफ्नो बिचार बताउँदै।
Share