२५ औँ जीएनसी फुटबलको समाप्ति लगत्तै अर्को संस्करण सुरु हुँदै

St. George Nepalese Club crowned champion of the 25th GNC Football Premier League.

St George Nepalese Club wins the shield in 25th GNC Football Premier League. Source: SBS / Sameer Ghimire

Get the SBS Audio app

Other ways to listen


Published

By Sameer Ghimire
Source: SBS


Share this with family and friends


गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।


प्राविधिक कारणवश यो पोडकास्ट एपिसोडमा अरू नै अडियो समावेश भएको थियो। यो त्रुटि सच्याइएको छ।
सुन्नुहोस्
nepali_121124_GNCCup24WithDisclaimer image

जीएनसी कप फुटबल प्रतियोगिता बारे आयोजक र विजेता टोलीका खेलाडीसँग गरिएको कुराकानी

09:15
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share