"पर्थ बासिहरुले अब नेपाल चिन्नेछन" - महोत्सवमा नेपाली संस्कृति, संगीत र खानाको प्रचार हुने

Nepali folk ensemble Kutumba are performing in Perth's Nepal Festival

Nepali folk ensemble Kutumba are performing in Perth's Nepal Festival on March 31, 2018 Source: Kutumba

Get the SBS Audio app

Other ways to listen


Published

By SBS Nepali
Source: SBS


Share this with family and friends


वेस्टर्न अस्ट्रेलियाको राजधानी शहर पर्थमा आगामी शनिबार हुने नेपाल महोत्सव पछि त्यहाँका बासिन्दाहरुले नेपाललाई राम्रोसँग चिन्ने बताउँछन् उक्त महोत्सवको आयोजक टोलीका एक सदस्य। गैर आवासीय नेपाली संघ एन आर एन अस्ट्रेलिया द्वारा प्रत्येक दुइ बर्षमा आयोजना गरिने उक्त महोत्सवको यस पटकको पहिलो संस्करण ३१ मार्चको दिन हुँदै छ। आयोजक टोलीका सदस्य दीपक शर्माका अनुसार महोत्सवले नेपाली खाना, सङ्गीत र संस्कृतिको प्रचार गर्न सहयोग गर्ने छ। नेपाल महोत्सवबारे शर्माले एसबीएस नेपालीलाई यसो बताए।



Share