दक्षिण सिड्नीको हर्स्टभिलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए।
नेपाली परम्परागत भेषभुषामा चिटिक्क परेका बालबालिकाहरूका साथ कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
सिड्नीका ६ वटा सबर्बमा रहेका शब्दमालामा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या २३० रहेको विद्यालयकी अध्यक्ष अर्चना गुरुङले जानकारी दिइन।
कार्यक्रमका केही झलक तस्बिरहरूमा ।

शब्दमालाकी अध्यक्ष अर्चना गुरुङ विद्यार्थीहरूलाई प्रस्तुतिको अन्तिम तयारी गराउँदै Source: sbs nepali

आफ्नो प्रस्तुतिबारे छलफलमा व्यस्त विद्यार्थीहरू Source: sbs nepali

आफ्नो प्रस्तुतिबारे छलफलमा व्यस्त विद्यार्थीहरू Source: sbs nepali

नेपाली तथा अस्ट्रेलियाली राष्ट्रिय गाना प्रस्तुत गर्दै शब्दमालाका विद्यार्थीहरू Source: sbs nepali

साना बालबालिकाका प्रस्तुतिहरू हेरेर मख्ख अभिभावकहरू Source: sbs nepali

"अस्ट्रेलियामा रहेका नेपाली समुदाय नेपाल प्रति नै केही गरौँ भन्ने सोच मैले सबैमा देखेको छु": प्रमुख अतिथि अस्ट्रेलियाका लागी नेपाली राजदूत महेश राज दाहाल Source: sbs nepali

नेपाली परम्परागत भेषभुषामा सुसज्जित विद्यार्थीहरू Source: sbs nepali

खेल्नु पनि त पर्यो Source: sbs nepali

कार्यक्रम हेर्न उपस्थित पाहुनाहरू Source: sbs nepali

नेपाली परम्परागत भेषभुषामा सुसज्जित विद्यार्थीहरू Source: SBS Nepali

शब्दमालामा रमाउन थालेका जस र अनुशी Source: sbs nepali

अदित आफ्ना बुबा भारत मणि पौडेलसँग Source: sbs nepali