कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्।
कोरोनाभाइरसको समयमा अस्ट्रेलियामा यस पटकको दशैं कस्तो रहला?
![How Hindu Nepalis are celebrating Dashain during coronavirus Pandemic in Australia.](https://images.sbs.com.au/dims4/default/605cb20/2147483647/strip/true/crop/2663x1498+271+9/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fdashain_final.jpg&imwidth=1280)
How Hindu Nepalis are celebrating Dashain during coronavirus Pandemic in Australia. Source: Krishna Pokharel SBS
कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन बाट रोक्न अस्ट्रेलिया भर बिभिन्न प्रकारका नियमहरु कायम रहंदा, यस पटकको दशैं कसरी मनाउने योजना रहेको छ भन्नेबारे केहि सिड्नीवासीहरुले एसबीएस नेपालीसंग गरेको कुराकानी।
Share