प्यासिफिक राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटनका कारण आएको सुनामी आउँदा अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पनि सुनामीको चेतावनी जारी लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
LISTEN TO
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १६ जनवरी २०२२
SBS Nepali
13:04
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।