हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:बिहीवार १४ अक्टोबर २०२१

Health Minister Greg Hunt says every Australian who wants a vaccine could access one by the end of the year. Source: AAP
पाँचदेखि ११ वर्ष सम्मका बालबालिका का लागी फाइजर खोप मान्य हुनेमा आफूलाई धेरै विश्वास रहेको सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टको भनाई लगायत आजका प्रमुख समाचार सुन्नुहोस्!
Share