कुराकानीका मुख्य विषयहरू:
- भिक्टोरिया सरकारले जारी गरेको 'स्ट्याम्प ड्युटी एक्जेम्पसन' के हो र यसका लागि को-को योग्य छन्?
- नेपाली भाषीहरूको ठुलो जनसङ्ख्या रहेको मेलबर्नको उत्तरी सबर्ब ग्लेनरोइमा पछिल्लो समयमा बिक्रीका लागि राखिएका घरहरू बढ्न थालेका छन्। यसको कारण के हो?
- के अस्ट्रेलियामा 'होम लोन' पाउन स्थायी बासिन्दा वा 'पर्मानेन्ट रेजिडेन्ट' हुन अनिवार्य छ?
सुन्नुहोस्
![nepali_161224_BishwasBhattaraiOCT24part2 image](https://images.sbs.com.au/dims4/default/eb00ae8/2147483647/strip/true/crop/1280x720+0+133/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fd7%2Fe5%2F9d28150e49ef86f949be57528330%2Freal-estate-6688945-1280.jpg&imwidth=600)
एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पीआर नभएकाले 'होम लोन' पाउँछन् कि पाउँदैनन्?
10:17
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।