अस्ट्रेलियाको महँगो घर भाडा, विद्यार्थी भन्छन्, "यसरी नै बढी रहे त नेपाल नै जानु पर्छ होला"

El impacto del coronavirus sobre los estudiantes internacionales en Australia

CoreLogic data says Sydney's median weekly rental price has reached $699. Source: Getty / Getty Images

Get the SBS Audio app

Other ways to listen


Published 9 April 2023 5:57pm
Updated 14 April 2023 12:55pm
Presented by Sunita Pokharel
Source: SBS


Share this with family and friends


प्रिमियर क्रिस मिन्सले भाडा वृद्धिको सीमा निर्धारण गर्ने कुरा अस्वीकार गरेपछि न्यु साउथ वेल्सका भाडामा बस्नेहरूले यसको बढ्दो लागतबाट तत्काल राहत महसुस नगर्ने देखिएको छ। सिड्नी निवासी केही नेपाली विद्यार्थीहरूले भाडा वृद्धि र भाडामा बस्ने ठाउँ नपाउँदाको पिडा पोखेका छन्। साथै केहीले त यसरी नै भाडा वृद्धि हुने हो भने नेपाल जानु पर्ने हुन सक्ने समेत बताए।


सुन्नुहोस्
nepali_090423_RentalCrisisFinal image

पुरा रोपोर्ट सुन्नुहोस्

06:20
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 
थिच्नुहोस्।

Share