हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

SBS Nepali spoke to Anjali Rauniyar, General Manager at a childcare service provider in Melbourne, about the benefits of sending children to childcare and the challenges faced by service providers. Credit: Supplied/Anjali Rauniyar
Published 1 December 2023 9:55am
Updated 1 December 2023 10:47am
Presented by Krishna Pokhrel
Source: SBS
Share this with family and friends
अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'ले एक मस्यौदा रिर्पोट मार्फत पाँच वर्ष मुनिका बालबालिकालाई हप्तामा कम्तीमा पनि तीन दिन चाइल्ड केयरमा हेरचाह र सिकाइका लागि अवसर जुटाइदिन सरकारलाई सुझाव दिएको छ। यस्तो हुँदा बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पर्ने आयोगको भनाई छ। बच्चाहरूलाई चाइल्ड केयरमा पठाउँदा हुने फाइदा र चाइल्ड केयरले सामना गरेका चुनौती बारे मेलबर्नस्थित एक चाइल्ड केयर सेवा प्रदायक संस्थामा जेनरल म्यानेजर रहेकी अञ्जली रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Share