हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
अस्ट्रेलियाको गर्मी याम: 'तातो हावा' चल्ने र सडक सुरक्षा
![What you need to know to protect yourself from the Heatwaves](https://images.sbs.com.au/dims4/default/0858c48/2147483647/strip/true/crop/2862x1610+407+556/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fheatwave_aap_1_2.jpg&imwidth=1280)
What you need to know to protect yourself from the Heatwaves Source: AAP
गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। त्यसैले हामीले क्रिसमस - नयाँ वर्ष वरिपरिको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले 'तातो हावा' चल्ने र सडक सुरक्षाको बारेमा कुरा गरेका छौँ।
Share