हजारौं डलर स्वाहा: भिसा ठगीमा परेका सिड्नीका एक नेपाली

Source: abc network
भिसा मिलाउने प्रलोभन देखाउंदै विद्यार्थीहरु बाट हजारौं डलर ठगी गरेको आरोपमा १२ महिने जेल सजाय पाएका तर हाल जमानतमा रहेका एडी क्यांगले अझै पनि आफ्नो काम नरोकेको समाचार आएको छ। क्यांग बाट पीडित भएकाहरुमा सिड्नीका एक नेपाली सुनिल थपलिया पनि रहेकाछन् र उनले आफ्नो पैसा फिर्ता पाउने आस पनि मारेका छन्।
Share