जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो

Prime Minister Scott Morrison and Deputy Prime Minister Barnaby Joyce during Question Time in the House of Representatives at Parliament House in Canberra. Source: AAP Image/Mick Tsikas
प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलनका लागि ग्लासगो उड्न केही दिन मात्र बाँकी रहँदा यस हप्ताको अन्त्यसम्ममा जलवायु सम्बन्धी राष्ट्रिय नीति घोषणा गर्न उप-प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
Share