हुन त 'भ्यालेन्टाइन्स डे' वा प्रणय दिवस प्रेम सम्बन्धलाई मनाउने दिनका रूपमा चिनिँदै आएको छ। तर पछिल्लो समयमा यस दिनमा आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्ति वा सम्बन्धका सामु प्रेम र कृतज्ञता दर्साउने गरिएको पनि पाइन्छ। यसै सन्दर्भमा हामीले एसबीएसका हाम्रा सहकर्मीहरूलाई उनीहरूका लागि हाल सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध कुन हो र कुन सम्बन्ध धेरै चुनौतीपूर्ण लाग्छ भनेर सोधेका छौँ।
सुन्नुहोस्
एसबीएसका सहकर्मीहरूलाई कुन सम्बन्ध महत्त्वपूर्ण लाग्छ र कुन चाहिँ चुनौतीपूर्ण?
06:39
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न