अस्ट्रेलियाको नागरिकता लिन के-के तयारी गर्नुपर्छ त?

Australian citizenship

An image of an Australian citizenship certificate. Source: AAP / AAP Image/Dan Peled

अस्ट्रेलियन नागरिकता लिन तपाईँले चिने जानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिटी डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्टलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share