हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानी, नेपालमा केही दिन अघि आएको बाढी भन्दा अगाडी रेकर्ड भएको हुनाले, यो अन्तर्वार्तामा हामीले भट्टराईसँग उक्त विषयमा कुराकानी गरेका छैनौँ। र श्रोताहरूलाई हामी यो पनि जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
कुराकानी सुन्नुहोस्

अस्ट्रेलिया र नेपालबिच सिधा हवाई सम्पर्क कहिले सुरु होला त?
28:03