ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

Copy of dinita_16x9 photos (2).png

US presidential election candidates Kamala Harris (L) and Donald Trump (R). Credit: (L-R) AAP Image/EPA, David Muse, AP/Paul Sancya

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।


नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_051124_USElexvoxxies image

ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

03:17

Share