Watch

शिशुहरू साथ हुँदा सुरक्षित रूपमा गाडी चलाउन काम लाग्ने ५ उपायहरू

Published 16 October 2024, 4:07 am
सिट बेल्ट वा कार रिस्ट्रेन्टहरूको प्रयोगले ज्यान जोगाउन सक्छ तर बच्चाको सुरक्षा राम्ररी गर्न उनीहरू उपयुक्त सिटमा हुनु जरुरी छ। तपाईँको बच्चाको सुरक्षामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कार सिट उनीहरूको जिउ अनुसार कत्तिको मिलेको वा ‘फिट’ छ भन्ने हो। सवारी दुर्घटनाका बेला आफ्नो बच्चालाई बाँच्नका लागि उत्तम मौका दिन सक्ने ५ उपायहरूबारे जान्नुहोस्
Share