अस्ट्रेलियामा नै पहिलो पटक आयोजना गरिएको माघी महोत्सवमा अवलोकनकर्ताहरूको उल्लेख्य भिड नभए पनि उपस्थित थारु र अन्य समुदायका मानिसहरूले थारु खाना र परम्परागत मदिरा 'छ्यांग' चाख्नुका साथै थारू गीतहरूमा प्रस्तुत नृत्यहरूको मजा लिएका थिए।
परम्परागत पोसाकमा आएकाहरू सँग फोटो खिच्ने होडबाजी
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali
महोत्सव मा विशेष खाना
Source: sbs nepali
थारू समुदायको विशेष परिकार ढिकरी बनाउँदै Source: sbs nepali
विशेष खाना खाँदै (सुँगुरको मासु, माछा, चटनी, आलुको अचार र ढिकरी) Source: sbs nepali
READ MORE
चाकु कसरी बन्छ?
औपचारिक कार्यक्रम
थारु समाज अस्ट्रेलियाका पब्लिक अफिसर अरुण चौधरी स्वागत मन्तव्य दिदैँ Source: sbs nepali
नेपाल आदिवासी जनजाति मंच अस्ट्रेलिया (निन्फा) का अध्यक्ष अरुण तामांग:"आदिवासीको हितमा बोलेकै कारण रेसम चौधरी जेल परे।" Source: sbs nepali
कार्यक्रमका अन्य अतिथिहरूलाई पगरी र दोसल्ला ओढाएर स्वागत गरियो Source: sbs nepali
सांस्कृतिक कार्यक्रमका झलकहरू
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali
कार्यक्रम स्थलमा देखिएका हाँसोहरू Image
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali
Source: sbs nepali