एसबीसएस इलेक्सन एक्सचेञ्ज: के छन् उम्मेदवारका योजना र नेपाली समुदायका माग?

 Election Exchange Parramatta

Nepali community members speaking at the SBS Election Exchange in Parramatta on Thursday, 24 April 2025. Credit: SBS

सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा अगिल्लो सप्ताह एसबीएसले मेलबर्न र सिड्नीमा ‘इलेक्सन एक्सचेञ्ज’ आयोजना गरेको थियो। सिड्नीको पारामाटामा भएको उक्त अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भएका उम्मेदवारहरू टु ले, स्याली सिटु, ओमर सकर, जोआना सोमरभिल, अहमद ओफ र मा मालिनी तथा नेपाली समुदायका सदस्यहरूका साथै मकार्थर निर्वाचन क्षेत्रका नेपालीभाषी उम्मेदवार विनोद पौडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। हामीले यो सामाग्री निर्माणका क्रममा संभवभएसम्म सबै विचारधारहरूलाई स्थान दिन प्रयास गरेका छौं।


Share