एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: क्रिकेट प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल पुगे स्टुअर्ट ल

Cricket head coach Stuart Law has arrived in Nepal

Cricket head coach Stuart Law has arrived in Nepal Credit: Facebook/ Cricket Association of Nepal (CAN)

नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल पुगेका पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट लले नयाँ जिम्मेवारीका लागि आफू उत्साहित रहेको बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

रिपोर्ट सुन्नुहोस्
nepali_290425_nepalwrap29april image

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट

08:00

Share