चुनाव जिते गठबन्धनले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम रक्षामा खर्चिने

Australian Army special forces soldiers from 2nd Commando Regiment board a United States Air Force MC-130J Commando aircraft assigned to 353rd Special Operations Wing at RAAF Base Richmond in Sydney

Opposition leader Peter Dutton and defence spokesperson Andrew Hastie have vowed to boost Australia's defence spending to 3 per cent in a decade. Source: Supplied / Corporal Cameron Pegg

चुनावमा जित हासिल गरेर सरकारमा गएको अवस्थामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) ३ प्रतिशत रकम रक्षामा खर्चिने गठबन्धनले बाचा गरेको छ। यद्यपि सरकारमा रहेको दल लेबरले भने ठोस योजना बिनाको नीति भन्दै यसको आलोचना गरेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

रिपोर्ट सुन्नुहोस्
nepali_240425_ELEX2025DEFENCE  image

चुनाव जिते विपक्षीले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम रक्षामा खर्च गर्ने

07:12

Share