Voting 101: सङ्घीय निर्चाचनमा कसरी भोट हाल्ने?

ELECTION19 EARLY VOTE

A New South Wales House of Representatives ballot paper is seen at a pre-polling booth at Central Station, Sydney, Monday, April 29, 2019. Credit: BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियामा सङ्घीय निर्वाचन नजिकै आउँदै गर्दा देशभर चुनावी माहौल छाएको छ। मतदानलाई लिएर तपाईँका पनि केही प्रश्नहरू होलान्। किन, कसरी र के कुराको लागि भोट हाल्ने हो भन्ने लाग्न सक्छ। सङ्घीय निर्वाचनबारे यो विशेष प्रस्तुतीमा तपाईँको मतबारे चर्चा गर्दैछौं।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

सुन्नुहोस्
nepali_070425_Election Voting 101 2 RNF image

Voting 101: सङ्घीय निर्चाचनमा कसरी भोट हाल्ने?

12:23


Share