अस्ट्रेलिया बुझ्नुहोस्: भोट हाल्न नामाङ्कन कसरी गर्ने?

Australia Explained: How to Enrol to Vote

Voting is compulsory in Australia, but there are some requirements that you will first need to meet. Credit: David Gray/Bloomberg via Getty Images

अस्ट्रेलियामा अर्को आम निर्वाचन हुँदै गर्दा, पहिलो पटक भोट हाल्न लाग्नु भएको छ भने तपाईँले केही कुरामा ध्यान दिनै पर्छ। आजको अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलामा हामी यसै विषयमा चर्चा गर्दैछौं।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 
थिच्नुहोस्।

अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट:

अस्ट्रेलिया बुझ्नुहोस्


Share