‘बिहे गरेर आऊ है!’: अस्ट्रेलियामा जीवन सजिलो बनाउने केही उपाय

HoliAdvicepng

सिड्नीमा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले होलीको बेला आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले उनीहरूको अस्ट्रेलियन अनुभव र अस्ट्रेलियामा नयाँ आएकालाई काम लाग्न सक्ने ‘टिप्स’ बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

सुन्नुहोस्
nepali_210325_advice image

'बिहे गरेर आउ है!': अस्ट्रेलियामा जीवन सजिलो बनाउनका लागि टिप्स

09:16

Share