अस्ट्रेलियालाई आफ्नो घर बनाउने पहिलो गोर्खा सैनिक मध्येका एक भरम्शेर राईको कथा

BharamsherRaibyAbhasParajuli.png

Bharamsher Rai is one of the first Gurkhas to become an Australian. Credit: Abhas Parajuli

सन् १९८८ मा अस्ट्रेलिया आइपुगेका पूर्व गोर्खा सैनिक भरम्शेर राईले आफू यहाँको नागरिकता लिने पहिलो गोर्खा सैनिक भएको एसबीएस नेपालीलाई बताएका छन्। यो पोडकास्ट एन्ज्याक डेको अवसरमा पुन: प्रकाशित गरिएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 
सुन्नुहोस्
nepali_240425_bharamshernew_midroll image

भरम्शेर राईको अस्ट्रेलियन कथा

16:10

Share