अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा लेबरको जित: के भन्छन् नेपाली?

(L-R) Mahesh Bhandari, Keshav Kandel and Bhuwan Khadka

(L-R) Mahesh Bhandari, Keshav Kandel and Bhuwan Khadka spoke to SBS Nepali following the federal election results. Credit: (L-R) Supplied/Mahesh Bhandari, Facebook/Keshav Kandel, Supplied/Bhuwan Khadka

सङ्घीय निर्वाचनको नतिजालाई अस्ट्रेलियाको नेपाली समुदायले कस्तो रूपमा लिएको छ? मेलबर्नको टार्नेटस्थित लेबर पार्टीका शाखा अध्यक्ष रहेका महेश भण्डारी, लिबरल पार्टीका सदस्य केशव कँडेल र ग्रीन्स डब्लुएका सदस्य भुवन खड्कासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
सुन्नुहोस्
nepali_070525_ElexReaxNepali_MIDROLL image

अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा लेबरको जित: के भन्छन् नेपाली?

10:38

Share