एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Stonehenge Rodeo Grounds Flood Damage

In a supplied image, floodwaters surround buildings in Stonehenge, Queensland, on Thursday, March 27, 2025. Source: AAP / Peter Batt/PR IMAGE

पश्चिमी क्वीन्सल्यान्डमा गएको ५० वर्षकै सबैभन्दा ठूलो बाढी गएसँगै मानिसहरू सम्पर्कविहीन र थप सुरक्षा चेतावनीहरू जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।



रिपोर्ट सुन्नुहोस्
nepali_010425_AustraliaWeeklyWrap image

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

08:44

Share